दफा ११
कार्यकारी परिषद्को गठन
: (१) प्रतिष्ठानको कार्यकारी निकायको रुपमा काम गर्न एक कार्यकारी
परिषद् रहनेछ ।
(२) कार्यकारी परिषद्को गठन देहाय बमोजिम हुनेछ :
(क) उपकुलपति – अध्यक्ष
(ख) शिक्षाध्यक्ष – सदस्य
(ग) डीन – सदस्य
(घ) शिक्षकहरुमध्येबाट एकजना – सदस्य
(ङ) निर्देशक – सदस्य
(च) रजिष्ट्रार – सदस्य–सचिव
(३) उपदफा (२) को खण्ड (घ) बमोजिमको सदस्यको मनोनयन उपकुलपतिको सिफारिसमा सहकुलपतिले गर्नेछ ।
(४) उपदफा (२) बमोजिम मनोनीत सदस्यको पदावधि तीन वर्षको हुनेछ ।
(५) कार्यकारी परिषद्को बैठक सम्बन्धी कार्यविधि तोकिए बमोजिम हुनेछ ।